Logo

सचिवमा दुईजना बढुवा



२७ फागुन, काठमाडौ  । सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । हिजाेको मन्त्रिपरिषदको बैठकले माधव वेलवासे र देवकुमारी गुरागाइलाई सचिवमा बढुवा गरेको हो । आइतबार बढुवा भएका सचिव वेलवासेलाई राष्ट्रिय सर्तकर्ता केन्द्रको सचिवमा पदस्थापन  गरिएको छ । उनी यसअघि उर्जा मन्त्रालयमा सहसचिव थिए ।
यस्तै सचिवमा बढुवा भएका देवकुमारी गुरागाइको भने पदस्थापन हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्