Logo

उपनिर्वाचन अवधिभर तोकिएको मतदानस्थलहरुमा सार्ववनिक विदा



काठमाडौं, २९ कात्तिक । सरकारले आउने मंसिरमा हुने उपनिर्वाचन अवधिभर तोकिएको मतदानस्थलहरुमा सार्ववनिक विदा दिने भएको छ ।

शुक्रबार निर्वाचन आयोगले एक सूचना निकाल्दै मतदान हुने ठाउँहरुमा मंसिर १२ गते देखि १४ गते सम्मलाई सार्वजनिक विदा गराउने निर्णय गरेको छ ।

सूचना मार्फत उक्त दिनहरुमा निर्वाचन आयोगले तोकिएका मतादानस्थलहरु (सार्वजनिक तथा सामुदायिक विद्यालयहरु, गाउँपालिका वा अन्र्तगतका भवनहरु, स्वास्थ्यचौकी) हरु लगायतका भवनहरुमा मतदान हुने हुँदा उक्त ठाउँहरुमा अन्य केही कार्यक्रम आयोजना नगर्न भनिएको छ ।
हेर्नुहोस् सूचनाः

veeeda

प्रतिक्रिया दिनुहोस्