Logo

राजस्व र सडकका ३५ हाकिममाथि अख्तियारको आँखा



काठमाडौं, २ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्वका अधिकृतदेखि उच्च अधिकारी तथा सडक विभाग एवम् डिभिजन कार्यालयका इन्जिनियरमाथि अकुत सम्पत्तिमा छानबिन हुने भएको छ ।

अख्तियार स्रोतका अनुसार राजस्व र सडकका ३५ जना अधिकारीको सम्पत्तिमाथि अख्तियारले छानबिन थालेको हो । ती अधिकारीको तीनपुस्ते विवरणबारे समेत छानबिन भइरहेको अख्तियारले जनाएको छ । राजधानी दैनिकमा यो खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्