सामान्य ज्ञान प्रश्नोत्तर : डोइङ बिजनेस रिपोर्ट 2020 अनुसार नेपाल कति औं स्थानमा छ ?

1. अमेरिकी फौजद्धारा सिरियामा इस्लामिक स्टेटका प्रमुख अबु बकर अल बग्दादी कहिले मारिए ?
A. 2019 जुलाई 26
B. 2019 अगस्ट 26
C. 2019 सेप्टेम्बर 26
D. सन् 2019 अक्टोवर 26
2. यूएनडीपीद्धारा सन् 2020 मा सार्वजनिक प्रतिवेदन अनुसार विश्वकै उच्च रोजगारीदर भएका पाँच मुलुकहरुको क्रम कुन सही छ ?
A. कतार, कम्वोडिया, रुवान्डा, मडागास्कर र नेपाल
B. नेपाल, कम्वोडिया, रुवान्डा, मडागास्कर र कतार
C. कतार, नेपाल, रुवान्डा, मडागास्कर र कम्वोडिया
D. कतार, रुवान्डा, मडागास्कर, कम्वोडिया र नेपाल
3. बढ्दो सामाजिक विकृति, विसंगति न्यूनीकरण गर्ने उद्धेश्यले प्रदेश नम्बर 1 ले ”म बढ्छु अभियान” को सुरुवात कहिले गर्यो ?
A. वि.सं. २०७6 भदौ 21
B. वि.सं. 2076 भदौ 27
C. वि.सं. 2076 असोज 21
D. वि.सं. 2076 असोज 27
4. दक्षिण एसियाको पहिलो खुला दिशामुक्त देशको रुपमा नेपाल कहिले घोषित भयो ?
A. वि.सं. २०७6 भदौ 13
B. वि.सं. 2076 भदौ 23
C. वि.सं. 2076 असोज 13
D. वि.सं. 2076 असोज 23
5. संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा सन् २०१९ जनवरी १ देखि सन् २०२० डिसेम्बर ३१ सम्म अस्थायी सदस्यका रुपमा चयन भएका पाँच राष्ट्र कुन कुन हुन् ?
A. बेल्जियम, डोमोनिकन रिपब्लिक
B. जर्मनी, इन्डोनेसिया
C. दक्षिण अफ्रिका ।
D. माथिका सवै
6. डोइङ बिजनेस रिपोर्ट 2020 अनुसार नेपाल कति औं स्थानमा पर्न सफल भएको छ ?
A. 110 औं
B. 94 औं
C. 111 औं
D. 112 औं
7. International Observatory of Human Rights (IOHR) को पहिलो मानव अधिकार समर्पित टिभि च्यानल कुन ठाउँमा सुरु गरिएको छ ?
A. लण्डन
B. मस्को
C. न्यूयोर्क
D. बर्लिन
8. आर्थिक वर्ष 2076/77 को कूल बजेट मध्ये पुँजीगत खर्च कति प्रतिशत रहेको छ ?
A. 26.6 प्रतिशत
B. 28.4 प्रतिशत
C. 62.4 प्रतिशत
D. 11 प्रतिशत
9. नेपाल राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशीको तस्वीर अंकित 100, 1000 र 2500 दरका मुद्रा कहिले सार्वजनिक गर्यो ?
A.2076 भदौ 14
B. 2076 भदौ 24
C. 2076 असोद 14
D. 2076 असोज 24
10. आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार शहरी जनसंख्या कुल जनसंख्याको कति प्रतिशत रहेको छ ?
A. 57.9 प्रतिशत
B. 59.1 प्रतिशत
C. 58.9 प्रतिशत
D. ५९.९ प्रतिशत
11. वि.सं. 2068 को जनगणना अनुसार लैङ्गिक अनुपात कम भएका जिल्लाहरु क्रमश मिलाउनुहोस् ?
A. गुल्मी, अर्घखाँची, पाल्पा, स्याङ्जा, प्यूठान
B. गुल्मी, अर्घखाँची, प्यूठान, वाग्लुङ, पाल्पा
C. अर्घखाँची, प्यूठान, वाग्लुङ, गुल्मी, पाल्पा
D. गुल्मी, पाल्पा, अर्घखाँची, प्यूठान, वाग्लुङ
12. आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार आधारभुत खानपानी सेवाबाट लाभान्वित जनसंख्या कति प्रतिशत रहेको छ ?
A. 57.9 प्रतिशत
B. 59.1 प्रतिशत
C. ८८.० प्रतिशत
D. ८८.० प्रतिशत
13. प्रथम राष्ट्रिय आर्थिक गणनाको नतिजा कहिले सार्वजनिक भयो ?
A. 2076 जेठ 6
B. 2076 जेठ १६
C. 2076 असार 6
D. 2076 असार 16
14. आर्थिक वर्ष 2076/77 को कुल बजेट मध्ये वित्तीय व्यवस्था तर्फ कति प्रतिशत विनियोजन गरिएको छ ?
A. 26.6 प्रतिशत
B. 11.5 प्रतिशत
C. 13 प्रतिशत
D. 11 प्रतिशत
15. नेपालमा डिजिटल साक्षरता अभियान सञ्चालन गर्ने पहिलो प्रदेश कुन हो ?
A. प्रदेश 3
B. प्रदेश 1
C. गण्डकी प्रदेश
D. कर्णाली प्रदेश
