Logo

साग अपडेटः मीनुले दिलाइन् ४६ औं स्वर्ण



काठमाडौं, २३ मंसिर । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद९साग०को बक्सिङ्ग विधातर्फ २० वर्षपछि स्वर्ण पदक जितेको छ । बक्सर मीनु गुरुङ्गले भारतीय बक्सरलाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएको हो ।

उनले भारतीय बक्सर शिक्षालाई ५४ किलो तौल समूहमा हराएरका हुन् । मीनुको स्वर्णसँगै नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुदमा ४६ औं स्वर्ण हात पार्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्