अमेरिकी राष्ट्रपति ट्रम विरुद्ध अविश्वासको प्रस्ताव पारित

काडमाडौं, ३ पुस । अमेरिकी तल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम विरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ । उनी विरुद्ध शक्तिको दुरुपायोग र सदनमा अपरोध गरेको अरोपमा अभियोगमा महाअभियोग लगाइएको हो ।अमेरिकी इतिहासँमा यस किसिमको अविश्वासको प्रस्ताव खेप्ने उनी तेस्रो राष्ट्रपति भएको छ ।
सदनले उनलाई शक्तिको दुरुपायोग र सदनमा अपरोध गरेको अरोपमा पदीय जिम्मेवारीबाट हटाउन उक्त प्रस्ताव पारित गरेको हो । उनलाई शक्तिको दुरुपायोग सम्बन्धी आभियोगमा सदनका कुल सदस्य मध्ये २३०¬ प्रस्तावको पक्षमा र १९७ विपक्षमा मतदान गर्नु भएको थियो भने सदनलाई अबरोध गरेको अरोपमा २२९ पक्षमा र १९८ सदस्यले विपक्षमा मतदान गरेका थिए ।
अब यो महाअभियोगको प्रस्ताव माथिल्ले सदमा पेश हुने छ र उक्त्त सदनले नै अन्तिम फैसला गर्ने छ । माथिल्लो सदनमा ट्रमको रिपब्लिकन पार्टीका सांसदको बहुमत छ ।
ऐजेन्सी
