Logo

प्रदेशसभा घेरेर बक्यौताको माग



जनकपुरधाम, १५ पुस । गत आर्थिक वर्षको बाँकी बक्यौता माग्दै उपभोगक्ता समितिका सदस्यले प्रदेश नम्बर २ को प्रदेशसभा घेराउ गरेका छन् । प्रदेश सरकारले गत आर्थिक वर्षमा गराएका कामहरुको बक्यौता रकम माग्दै उपभोगक्ता समितिका सदस्यले प्रदेशसभा घेराउ गरेका हुन् ।

गत आर्थिक वर्षमा ८७ करोडको योजना मन्त्रालयबाट बाडिएको थियो । सोही योजनामा उपभोक्ता समितिबाट भएका काममा हालसम्म भुक्तानी हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्