फेरी माघ १५ लाई सर्यो नेकपाको केन्द्रीय कमिटिको बैठक
काठमाडौ, पुस २० गते । नेपाल कम्युनिष्ट पाटी (नेकपा) को पौष २३ गते हुने भनिएको बैठक माघ १५ गतेलाई सरेको छ ।
आईतबार बसेको नेकपाको सचिवालयको बैठकले राष्ट्रिय सभाको निर्वाचनको लागि भनेर आगामी माघ १५ गतेलाई सरेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार एवं नेकपाका केन्द्रीय सदस्य सुर्य थापाले जानकारी दिए ।
