सार्वजनिक नीति विश्लेषणमा के के कुरामा ध्यान पुर्याउनु पर्छ ? समस्याहरु सहित छोटकरिमा लेख्नुहोस् ।
सार्वजनिक नीति विश्लेषणमा के के कुरामा ध्यान पुर्याउनु पर्छ ? समस्याहरु सहित छोटकरिमा लेख्नुहोस् ।
नीति विश्लेषण भन्नाले सरकारले प्रतिपादन गरि कार्यान्वयन गरेकोनीतिको परिणाम र त्यसबाट समाजमा पर्न गएको प्रभावको माध्यमबाट गरिने मुल्यांकन हो । संभाव्यता, कार्यान्वयन योग्यता, प्रभावकारीता र उपयोगिता वा उपयुक्र्तताको बारेमा बैज्ञानिक पद्दति अपनाएर परीक्षण गर्ने काम नै नीति विश्लेषण हो ।
यसका चरणहरु (steps),
– Identification of Policy Issues – के कुरामा जोड दिएको छ ? व्याख्या पक्ष हो ।
– Interpretation of Policy – Review गर्ने, विकल्प हेर्ने ।
– Examination – नीति बनाउनुका कारण र अपेक्षित प्रतिफलको जवाफ खोज्ने । अध्ययन एवं अन्वेषण ।
– Predictions of Impacts-Expected Impact Predict गर्ने । विगतमा कार्यान्वयन नीतिको प्रभाव समेत हेर्नु । प्रस्तावित नीतिको संम्भाब्य परिणाम निश्चीत गर्नु ।
– Advise – नीति निर्मातालाई सुझाव दिने ।
नेपालमा नीति विश्लेषण पर्याप्त हुदैन । किनभने –
– मन्त्रालयमा Policy शाखा । महाशाखा छैनन । Policy Analysis लाई कम महत्व दिए जस्तो देखिन्छ ।
– नीति विश्लेषण गर्ने संस्थागत संयन्त्र छैन ।
– नीति विश्लेषण निर्देशिका छैन ।
– सक्षम जनशक्तिको अभाव छ ।
– सूचना, समय, श्रोत साधनको अभाव छ ।
– सरोकारवालाको Participation कम छ । छिटो नीति लैजानु पर्ने वाध्यता छ ।
– Biasness का कारण स्वतंत्र विश्लेषण हुन सक्दैन ।
– Right Man in Right Place नहुंदा सहि विश्लेषण हुँदैन ।
– Donor Driven Tendency छ । Dependency Trapped छ ।
– NPC Buresucratic nature को भयो । Expertism भएन ।
– निम्न Factors Responsible छन;
– Ability Factors-Skill, Knowledge, Resource.
– Willingness Factors-Bureaucratic, Political.
– Instrumentality Factors-Guideline, Organogram.
– Environmental Factors-Political, Social etc.
