Logo

घुस रकम सहित लेखा अधिकृत पक्राउ



काठमाडौं, २५ पुस । पूर्वाधार विकास कार्यालय ललितपुरका लेखा अधिकृत विष्णुहरी पुडासैनीलाई घुससहित पक्राउ परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार पुडासैनीलाई २२ हजार घुस रकम सहित पक्राउ गरेको हो ।

पुडासैनी ठेक्कादारसँग ‘मोबिलाइजेसन’ खर्च लिँदालिँदै पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्