Logo

सार्वजनिक नीति तर्जुमा कसरी गरिन्छ ? निती तर्जुमाका सैद्धान्तिक र ब्यवाहारिक आधारहरु समेत उल्लेख गर्नुहोस् ।



सार्वजनिक नीति तर्जुमा कसरी गरिन्छ ? निती तर्जुमाका सैद्धान्तिक र ब्यवाहारिक आधारहरु समेत उल्लेख गर्नुहोस् ?

अधिकार प्राप्त सार्वजनिक निकाय वा पदाधिकारीले नीतिको निर्माण गर्नु वा बनाउनु ।

सार्वजनिक हितका लागि सार्वजनिक समस्याको पहिचान गरी त्यसको समाधान गर्ने विभिन्न विकल्पहरुको विश्लेषण गरेर उपयुक्त विकल्पहरुको छनौट गर्ने काम सार्वजनिक नीति तर्जुमा हो । Policy Demand, Decision र Statement सम्मको काम नै सार्वजनिक नीति तर्जुमा हो । यसमा Process र Content मा ध्यान दिइन्छ ।

यसका साथै;
Vision, mission, goals, objectives and strategy (VMGOS), Implementation Plan and Institutional Arrangement को संयोजन गर्ने काम formulation हो ।
Policy Commitment लाई Implementation मा लिने काम नै तर्जुमा हो । यसमा
– Designing – Vision,Mission,Objectives,Strategy र Implementation Arrangement हेरिन्छ ।
– Prescribing – नीतिको Formatting बारेमा सिफारिश गरीन्छ ।
– Enabling – क्षमता र श्रोत साधनको बन्दोवस्तो हेरिन्छ ।
– Supporting – नीति कार्यान्वयनका लागि चाहिने क्गउउयत छ छैन हेरिन्छ ।

नीति तर्जुमाका आधारहरु;
– सैद्दान्तिक आधारः
– Process Approach – सहभागि गराउने, परामर्श गर्ने, Feasibility हेर्ने ।
– Outcome Approach – कसका लागि कुन उद्देश्य प्राप्त गर्न नीति वनाइन्छ ? र यसको प्रभाव के हुन्छ हेर्ने ।
– Strategic Approach – Composite Scope हेर्छ ।

– व्यवहारिक आधारः
 Maximizing Resource Productivity.
 Promoting Social Accountability.
 Increasing Government Effectiveness.

सार्वजनिक नीति तर्जुमाका सिद्दान्तहरुः
Political System Theory
Political System ले नीति बनाउँदछ ।
– Group Theory
Group Struggle लाई सन्तुलन गर्न नीति बनाइन्छ ।
Elite Theory
Elite हरुले नीति तर्जुमा गर्दछन ।
Functional Process Theory
Policy Making Process बाट नीति बन्दछ ।
Two Way Communication Theory
दोहोरो संचारबाट नीति बन्दछन ।
Institutionalism
– Policy Institution ले नीति बनाँउछन ।

नेपालमा सार्वजनिक नीति तर्जुमा गर्दा लिइने आधारहरु;
(Rationality, Public opinion
)
– संविधान र राज्यका नीति निर्देशक सिद्दान्तहरु,
– जनताका माग र अपेक्षा,
– सत्तारुढ दलको चुनावी धोषणापत्र,
– आवधिक योजनाका लक्ष्य तथा कार्यक्रमहरु,
– विद्यमान प्रथा,परम्परा र सामाजिक मुल्य मान्यताहरु,
– नेपाल पक्ष रहेका अन्तराष्टिय सन्धि सम्झौताहरु,
– उपलब्ध श्रोत साधनको अवस्था,
– आकस्मिक अवस्थाको श्रृजना,
– विगतमा समस्या समाधान गर्न लिइएका आधारहरु,
– न्यायपालिकाका निर्देशनात्मक आदेशहरु,
– संवैधानिक निकाय, समितिका प्रतिवेदनहरु,
– विपक्षि दलका रचनात्मक सुझावहरु ।

सार्वजनिक नीति तर्जुमा गर्दा निम्न विषयलाई समेट्नु पर्दछ;
– Global Issues लाई सम्बोधन गर्ने ।
– Use of ICT मा जोड दिने ।
– Citizens Participation बढाउने ।
– Social Inclusion मा जोड दिने ।
– Good Governance कायम गर्ने ।
– Decentralization मा सहयोग पुर्याउने ।
– Human Rights and Human Development लाई केन्द्रविन्द’मा राख्ने ।
– Environmental Management सक्ने ।
– Poverty Reduction गर्ने ।
– Peace and prosperity कायम हुने ।

प्रतिक्रिया दिनुहोस्