सामान्य ज्ञान/प्रश्नोत्तर
१) चौथो योजनाअनुसार वार्षिक औसत आर्थिक वृद्धिदर कति प्रतिशत पुर्याउने लक्ष्य छ ?
– ७.२
२) चौधौ योजनामा इन्टरनेट सेवामा कति प्रतिशतको पहुँच पुर्याउने लक्ष्य राखिएको छ ?
– ६५ प्रतिशत
३) नेपालको कुल ग्रार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको कति योगदान रहेको छ ?
– ३२ प्रतिशत
४) सन् २०१५ को वनस्रोत सर्वेक्षणअनुसार नेपालमा वनको क्षेत्रफल कति पुगेको छ ?
– ४४.५
५) नेपालमा कति प्रतिशत परिवार आफ्नै घरमा बस्ने गरेका छन् ?
– ८५.२६ प्रतिशत
६) नेपाल एथ्लेटिक्स संघका प्रथम अध्यक्ष को हुन् ?
– विजय शमशेर जबरा
७) सिल्ली प्वाइन्ट कुन खेलमा प्रयोग हुने शब्द हो ?
– पोलो
८) सबैभन्दा लाटो जनावर जिराफ हो भने सबैभन्दा बाठो जनावर कुन हो ?
– चिम्पान्जी
९) मानिसजस्तै रुने जीव भालु हो भने मानिसजस्तै हाँस्ने जीव कुन हो ?
– हाइना
१०) भगवान् विष्णुको गदालाई के भनिन्छ ?
– कौमद
११) नेपाल दूरसञ्चार संस्थानमा सोधपुछका लािग कति नम्बर डायल गर्नुपर्छ ?
– १९७
१२) नेहरू पुुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन् ?
– तुलसीमेहर श्रेष्ठ
१३) आफ्नो जीवनभर कालो लुगा लगाउने विश्वप्रसिद्ध व्यक्ति को हुन् ?
– मुसोलोनी
१४) मानिसको सबैभन्दा संवेदनशील अंग कुन हो ?
– ओठ
१५) विश्वको सबैभन्दा पुरानो बाली कुन हो ?
– भटमास
