लगानी सम्मेलन सम्पन्न ,१५ वटा समझदारी पत्रमा हस्ताक्षर
काठमाडाैं १६ चैत्र लगानी सम्मेलनको दोस्रो दिन शनिबार विभिन्न क्षेत्रमा लगानीको लागि १५ वटा समझदारी पत्रमा हस्ताक्षर भएका छन् । ऊर्जासहित विभिन्न क्षेत्रमा लगानीका लागि समझदारी भएको हो ।

लगानी सम्मेलनका समझदारीहरु
१) चौधरी ग्रुप र सर्राफ ग्रुपबीच समझदारी
२) ६ सय मेगावाट सोलार प्लान्टका लागि चौधरी ग्रुप र स्काई पावरबीच समझदारी३) ५ जी नेटवर्क विस्तारको लागि सिजी र टेलिसेलबीच समझदारी
४) सोलार पोर्टेबल टाइप इनर्जीका लागि सीजी पूर्वाधार प्रालि र प्रदेश २ बीच पनि
५) २६० मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाका लागि कोरियाली कम्पनीद्वारा ६५० मिलियन डलर लगानीको घेाषणा६) ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रतिबद्धता पत्रमा हस्ताक्षर, भारतीय केन्द्रीय बैंकबाट १२ हजार करोड बढी रुपैयाँ लगानी७) १६४ कालीगण्डकी गर्ज विद्युत् आयोजनाका लागि सिन्ह्वा हाइड्रो सोलुसन र सांघाईबीच समझदारी
८) सिमरा सेज पीपीपीमा बनाउन लगानी बोर्ड, आईएफसी र सेज प्राधिकरणबीच समझदारी
९) सिन्सीयर कन्सल्टेन्ट, हिमालयन बुटिक रिसोर्ट, हर्बल डिडक्सिकेसनबीच समझदारी
१०) एनआरएनएद्वारा पूर्वाधार विकासमा १० अर्ब लगानीको प्रतिबद्धता११) नेसनल कोल्याटरल म्यानेजमेन्ट सर्भिसेस इन्डिया र नेशनल वेयर हाउस कम्पनी हाउसिङ लिमिटेड समझदारी
१२) पूर्वाधार विकास कर्पोरेसन
१३) मुतुथ फाइनान्स भारतद्वारा ३९.९० करोड घोषणाा
१४) दक्षिण अफ्रिका र दक्षिण अफ्रिकालगानी बोर्ड र इन्भेष्ट साउद अफ्रिकाको लगानी समझदारी१५) गुरुप्रसाद न्यौपाने, राजन खरेल, खरेल ग्रुप अफ क्यापिटलिस्ट
