समसामयिक ज्ञान : प्रश्नोत्तर
१) बरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन ?
🔘 2076 श्रावण 30 गते
२) गाईजात्रालाई नेपाल भाषामा के भनिन्छ ?
🔘 सापारू (गाईजात्रा)
३) कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री बर्खास्त ?
🔘 2076 श्रावण 31
४) बरिष्ठ कलाकार सूभद्रा अधिकारिको निधन कहिले भयो ?
🔘 2076 श्रावण 32 गते
५) निशुल्क ल्याब सेवा सुरू गर्ने प्रथम गाउँपालिका कून हो ?
🔘 रम्भा गाउँपालिका (पाल्पाको 2076 भदौ 2 गते)
६) प्रदेश 2 लोकसेवा आयोग अध्यक्षमा नियूक्त सुरेन्द्र प्रसाद यादव कहिले ?
🔘 2076 भदौ 5
७) भारतका पूर्व अर्थमन्त्री अरूण जेटली को निधन कहिले ?
🔘 2019 August 24
८) बिपी साहित्यिक सम्मान 2076 कसलाई प्रदान गरियो ?
🔘 बैरागी काईला
९) पहिलोपटक भिडियो कन्फरेन्स मार्फत मन्त्रीपरिषद बैठक कहिले बसेको थियो ?
🔘 2076 भदौ 9 गते
१०) कूटनीतिक सम्बन्ध कायम गर्ने 167 औ देश कून हो ?
🔘 सेन्ट लूसिया ( 2019 August 27)
११) पाकिस्तान द्वारा ब्यालेन्टाइन मिसाइल परिक्षण कहिले गर्यो ?
🔘 गजनबी नामक 2019 August 29
१२) प्रदेश 3 लोक सेवा बिधेयक पारित ?
🔘 2076 भदौ 24 गते
