नेपालको भुगोल सम्वन्धि सामान्य जानकारी
१) नेपालकाे कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि. मि. (५६,८२७ माइल)
२) सुगाेेलि सन्धि अगाडि नेपालकाे क्षेत्रफल २,०४,५१६ पर्ग कि. मि.) रहेकाे
३) पुर्व पश्चिम लम्वाइ ८८५ किमि छ भने चाेेडाइ १९३ कि.मि. ( चाेेडाइ वढिमा २४१ किमि र घटिमा १४५ किमि)
४) नेपालले विश्वकाे कुल क्षेत्रफलकाे ०.०३ र एशिया महादेशकाे कुल क्षेत्रफलकाे ०.३ प्रतिषत भुभाग ओगटेकाे छ
५) नेपाल समुद्रि सतहवाट ११२७ कि.मि.टाढा छ
६) नेपालकाे प्रमाणिक समय वि.स. २०४२ वेैसाख १ गते देखि गाेर्खा जिल्लाकाे गाैरिशंकर हिमाल (७ १३४ कि.मि.) लाइ आधार मानि निर्धारण गरिएकाे हाे
७) प्र म भिमसेन थापाकाे पालामा नेपाललाइ ३९ जिल्लामा विभाजन गरिएकाे
८) राणा शासन काल (विर समसेर) काे पालामा तराइलाइ १२, पहाड र हिमाल २३ गरि ३५ जिल्लामा विभाजन गरिएकाे
९) १४ अन्चल ७५ जिल्लामा नेेपाललाइ वि.स. २०१८ /०१/०१ मा विभाजन गरिएकाे
१०) ४ विकास क्षेत्रमा नेेपाललाइ वि.स. २०२९/३/१३ मा विभाजन गरिएकाे
११) ५ विकास क्षेत्रमा नेेपाललाइ वि.स. २०३७/६/२६ मा विभाजन गरिएकाे
१२) ७ प्रदेशमा नेेपाललाइ वि.स. २०७२/०६/०३ मा विभाजन गरिएकाे
१३) ७७ जिल्लामा नेेपाललाइ वि.स. २०७४/०५/०५ मा विभाजन गरिएकाे
१४) नेपालसंग सिमाना जाेडसएका भारतका ५ प्रान्त छन ति हुन सिक्किम, पश्चिम वंगाल , विहार, उत्तर प्रदेश र उत्तराखन्ड
१५) चिनसंग मात्र सिमाना जाेडिएका जिल्ला -१३ वटा
१६) चिनसंग मात्र सिमाना जाेडिएका प्रदेश -६ नम्वर प्रदेश
१७) भारत संग मात्र सिमाना जाेडिएका जिल्ला -२५ वटा
१८) भारत संग मात्र सिमाना जाेडिएका प्रदेश -२ र ५ नम्वर प्रदेश
१९) भारत र चिन दुवेे देशसंग सिमाना जाेडिएका अन्चल -६ (मेचि,काेशि,सगरमाथा, जनकपुर,सेति र महाकाली)
२०) भारत र चिन दुवेे देशसंग सिमाना जाेडिएका जिल्ला -२ (ताप्लेजुङ र दार्चुला)
२१) भारत र चिन दुवेे देशसंग सिमाना नजाेडिएका जिल्ला -३७ वटा
२२) भारत र चिन दुवेे देशसंग सिमाना जाेडिएका प्रदेश -४ वटा (१,३,४ र ७ नम्वर प्रदेश)
२३) धार्मिक नामवाट नामाकरण गरिएका अन्चल -२ (लुम्विनि र जनकपुर)
२४) हिमालकाे नामवाट नामाकरण गरिएका अअन्चल -२ (सगरमाथा र धाैलागिरि)
२५) धेरै क्षेत्रफल हुने ५ जिल्ला
-डाेल्पा (७८८९ व. कि. मि.)
-हुम्ला (५६५५व. कि. मि.)
-ताप्लेजुङ (३६४६ व. कि. मि.)
-गाेरखा (३६१० व. कि. मि.)
-मुस्ताङ (३५७३ व. कि. मि.)
२६) थाेरै क्षेत्रफल हुने ५ जिल्ला
-भत्तपुर (११९ व. कि. मि.)
-ललितपुर (३८५ व. कि. मि.)
-काठमाडाैं (३९५व. कि. मि.) –
पर्वत (४९४व. कि. मि.)
-तेह्रथुम (६७९व. कि. मि.)
२७) चिनसंग मात्र जाेडिएका अन्चल -४ (वाग्मति,गन्डकि,धाैलागिरी र कर्णालि)
२८) भारतसंग मात्र जाेडिएका अन्चल -४ (नाराएणि, लुम्विनि, राप्ती र भेरी)
२९) तिन तिरवाट नदिले सिमाना छुटटाइएकाे जिल्ला ओखलढुङगा
३०) समान क्षेत्रफल भएका जील्ला-वर्दिया र डाेटी (२०२५ व. कि.मि.) – रामेछाप र् तनहुँ ( १५४६ व. कि. मि.)
३१) समान क्षेत्रफल भएका अन्चल -काेशि र जनकपुर (९६६९ व. की. मि.) ३२) समान क्षत्रफल भएका नगरपालिका- वनेपा र धुलिखेल (५५ व. कि. मि.)
३३) आफनाे अन्चलका जिल्लासंग मात्र जाेडिएका जिल्ला- ३ ( नुवाकाेट, भत्तपुर र लमजुङ)
३४) धेरै नगरपालिका भएकाे जिल्ला -राैतहट (१६ वटा)
३५) धेरै स्थानिए तह -२० वटा, सर्लाही
३६) धेरै गाउँपालिका -११ वटा, धादिङ
३७) थाेरै स्थानिए तह – पुर्वि रूकुम, ३ वटा
३८) नगरपालिका नभएका जिल्ला -५ (मनाङ,मुस्ताङ,रसुवा,हुम्ला र पुर्वि रूकुम)
३९) गाउँपालिका नभएका जिल्ला -२ (काठमाडाैं र भत्तपुर)
४०) नेपालकाे पुर्वि विन्दु- ताप्लेजुङ /पश्चिम विन्दु- दाेधारा कच्नपुर /उत्तर-चाङला,हुम्ला /दक्षिण- लाेदावरी, झापा मा पर्दछ
