Logo

लोक सेवा विशेष : प्रदेश देखि स्थानीय तहसम्मका जानकारी



१) हाल नेपालका जिल्लाहरुको वर्गीकरण :
हिमाली जिल्लाहरु 👉 २० वटा
– पहाडी जिल्लाहरु 👉 ३६ वटा
– तराई जिल्लाहरु 👉 २१ वटा
– जम्मा जिल्ला संख्या 👉 ७७
– २०७४ भदौ २५ मा पुर्वी रुकुम, रामेछाप, धादिङ र गोरखालाई हिमाली जिल्ला घोषणा गरे सँगै हिमालमा २० जिल्ला समावेश भएको ।

२) स्थानीय तह संख्या :
– वडा संख्या 👉 ६७४३
– गाउँपालिका 👉 ४६०
– नगरपालिका 👉 २७६
– उपमहानगरपालिका 👉 ११
– महानगरपालिका 👉 ६
– जम्मा स्थानीय तह 👉 ७५३

३) जनसंख्याको आधारमा सबैभन्दा
# ठूलो :
– गाउँपालिका 👉 राप्तिसोनारि, बाँके
– नगरपालिका 👉 मेचिनगर, झापा
– उपमहानगरपालिका 👉 जनकपुर, धनुषा
– महानगरपालिका 👉 काठमाडौ

#सानो :
– गाउँपालिका 👉 नारफु, मनाङ
– नगरपालिका 👉 ठुलोभेरी,डोल्पा
– उपमहानगरपालिका 👉 जितपुर सिमारा, बारा
– महानगरपालिका 👉 विराटनगर म।न।पा

४) क्षेत्रफलको आधारमा सबैभन्दा
#ठुलो :
– गाउँपालिका 👉 नाम्खा, हुम्ला
– नगरपालिका 👉 सितगंगा, अर्घाखाँची
– उपमहानगरपालिका 👉 गोराही, दाङ
– महानगरपालिका 👉 पोखरा लेखनाथ, कास्कि

#सानो:
– गाउँपालिका 👉 परवानिपुर,बारा
– नगरपालिका 👉 भक्तपुर
– उपमहानगरपालिका 👉 नेपालगन्ज, बाँके
– महानगरपालिका 👉 ललितपुर

५) कुन प्रदेशमा कति जिल्ला:
– प्रदेश नं. १ 👉 १४
– प्रदेश नं. २ 👉 ८
– प्रदेश नं. ३ 👉 १३
– प्रदेश नं. ४ 👉 ११
– प्रदेश नं. ५ 👉 १२
– प्रदेश नं. ६ 👉 १०
– प्रदेश नं. ७ 👉 ९

६) स्थानीय तह विशेष जिल्ला :
– गाउपालिका विहिन जिल्ला 👉 काठमाडौ र भक्तपुर (२ वटा)
– सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला 👉 सर्लाही (२०)
– सबैभन्दा कम स्थानीय तह भएको जिल्ला 👉 पूर्वी रुकुम (३)
– सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला 👉 रौतहट (१६)
– सबैभन्दा बढी गाउँपालिका भएको जिल्ला 👉 धादिङ (११)

७) स्थानीय चुनाव २०७४ :
– पहिलो चरण 👉 ३४ जिल्ला
– दोस्रो चरण 👉 ३५ जिल्ला
– तेस्रो चरण 👉 ८ जिल्ला

प्रतिक्रिया दिनुहोस्