Logo

खेल सम्बन्धि सामान्य ज्ञान



१) चन्द्रमामा सर्वप्रथम खेलिएको खेल कुन हो ?
– गल्फ

२) फुटबलका जदुगर भनी चिनिने खेलाडी को हुन् ?
– पेले

३) नेपाली पहिलो महिला रेस्लर को हुन् ?
– भगवती खड्का

४) विश्वकपमा सहभागी हुने पहिलो एसियन राष्ट्र कुन हो ?
– इन्डोनेसिया

५) विश्वको सबभन्दा पुरानो खेल कुनलाई मानिन्छ ?
– पोलो

६) पुरुष भलिबल खेलमा नेटको उचाइ कति हुन्छ ?
– २.३४ मिटर

७) एन्फा (ANFA) को पूर्ण रुप के हो ?
– All Nepal football association

८) सिल्ली पोइन्ट कुन खेलसंग सम्बन्धित छ ?
– क्रिकेट

९) कराँते खेल्ने ठाउँलाई के भनिन्छ ?
– शियाइजो

१०) प्राचीन ओलम्पिक खेलको सुरुवात कहिले भएको थियो ?
– ई.पू.७७६

प्रतिक्रिया दिनुहोस्