Logo

निजामती सेवासंग सम्बन्धित सामान्य ज्ञान



१) सबैभन्दा बढि समूह तथा उप-समुह भएको सेवा कुन हो ?
उत्तर . इन्जिनियरिङ्ग सेवा

२) आधा दिन पनि लिन सकिने विदा कुन हो ?
उत्तर . भैपरि आउने र पर्व विदा

३) पुरुष कर्मचारीले मात्र पाउने विदा कुन हो ?
उत्तर . प्रशुती स्याहार विदा

४) एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा भइ जाने कर्मचारीले बाटोको म्याद बाहेक कति दिन तयारि म्याद पाँउछ ?
उत्तर . 21 दिन

५) निजामती कर्मचारीलाई दिन सकिने सजायहरु के के हुन ?
उत्तर . सामान्य सजाय र विशेष सजाय

६) कुनै कर्मचारी निलम्बन भएमा निजले कति तलब पाउँछ ?
उत्तर . खाइपाई आएको तलबको आधा

६) निजामती सेवा ऐन 2049 किन तयार गरिएको हो ?
उत्तर . निजामती सेवाको गठन , सञ्चालन र सेवाका शर्तहरुको व्यवस्था गर्न

७) निजामती सेवा ऐन 2049 कहिले जारी भएको हो ?
उत्तर . 2050/2/4

८) निजामती कर्मचारीको अनिवार्य अवकाशका लागि उमेर हद कति तोकिएको छ ?

शाखा अधिकृत/वि नी / प्रा स/ नासु
उत्तर . ५८ बर्ष

९) सन २०१२ को नोबल शान्ति पुरस्कार कुन संस्थाले प्राप्त गरेको थियो ?
उत्तर . युरोपेली युनियन

१०) शनि ग्रहको कतिवटा उपग्रह छन् ?
उत्तर . 60

११) भूतकुवा कुन जिल्लामा पर्छ ?
उत्तर . रुपन्देही

१२) तताउँदा नरम हुने र चिसो पार्दा कडा हुने प्लास्टिकलाई के भनिन्छ ?
उत्तर . थर्मोसेटिङ प्लास्टिक

प्रतिक्रिया दिनुहोस्