सिभिल अस्पतालमा १८ कर्मचारी माग
काठमाडौँ । निजामती कर्मचारी अस्पतालले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ ।

अस्पतालले फार्मेसि सहायकदेखि प्रशासन सहायकसम्म गरी १८ जना कर्मचारी माग गरेको हो ।


दरखास्त दिने अन्तिम मिति वैशाख १३ गते कार्यालय समय भित्र रहेको छ ।
