Logo

अर्थमन्त्रीमा पुन: खतिवडा नै



काठमाडौं, १५ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा चर्किएको विवादबीच अर्थमन्त्रीमा डा. युवराज खतिवडाले नै निरन्तरता पाउने भएको छ।

यही फागुन २० गतेदखि उनी राष्ट्रियसभाको सदस्यका रुपमा रहने छैनन् । बिहीबार आयोजित सरकारको नियमित पत्रकार सम्मेलनमा उनले २१ गते सपथ भएकाले त्यही दिन भेट हुने जानकारी पत्रकारहरुलाई दिए ।

प्रतिक्रिया दिनुहोस्