स्थानीय तहका लागि प्रथम पत्रको लोकसेवा परिक्षा केन्द्र प्रकाशित (सुची सहित)
काठमाडौं लोकसेवा आयोगले स्थानीय तहको वि.नं. ११९२१-११९२४/०७५-७६ (खुला/समावेशी), प्रशासन सेवा, सामान्य प्रशासन र लेखा समूह, चौथो तह, सहायक/सह-लेखापाल पदको लिखित परीक्षा केन्द्र कायम गरिएको सूचना प्रकाशित भएको छ ।

















