Logo

सामाजिक सुरक्षा कोषको लिखित परीक्षा तालिका सार्वजनिक (तालिका सहित)



काठमाडौ । सामाजिक सुरक्षा कोषले विभिन्न पदका लागि प्रकाशित विज्ञानको परीक्षा तालिका सार्वजनिक गरेको छ । कोषले विभिन्न ३२ पदका लागि यसअघि सुचना प्रकाशित गरेको थियो । उक्त पदका लागि आवेदन दिनेहरुको परीक्षा केन्द्र कोषले सार्वजनिक गरेको छ । थप जानकारीका लागि तलको सुचना हेर्नसक्नुहुनेछ ।

pdf

प्रतिक्रिया दिनुहोस्