Logo

स्थानीय तह र प्रदेशमा : कसको तलब कति ? (सुची सहित )



काठमाडौ २२ साउन । सरकारले प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको आर्थिक बर्ष २०७५/०७६ को तलबमान सार्वजनिक गरेको छ । मन्त्रिपरिषदको २०७६ साउन १६ को वैठकले तह र प्रदेशमा समायोजन भएका कर्मचारीले समायोजन भइ हाजीर भएको मिति देखि पाउने गरि तलबमान तोकेको हो ।

Salary-Local-and-Province-2075-1

प्रतिक्रिया दिनुहोस्