Logo

कास्कीबाट खरदार प्रकाश पौडेल रंगेहात पक्राउ



काठमाडौ ४ कार्तिक / कास्कीको मालपोत कार्यालयका खरिदार प्रकाश पौडेल र लेखापढि व्यवसायी मनोहरि भट्टराई घुस सहित पक्राउ परेका छन् । उनीहरुलाइृ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग १२ हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो । जग्गा नामसारी गरिदिने बहानामा सेवाग्राहीसँग घुस लिदै गरेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुमाथी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्