
Published On : 5 May, 2019 11:27 pm
काठमाडौं- इटालियन ठेकेदार कम्पनी सिएमसीसँगको ठेक्का रद्द भएपछि मेलम्ची खानेपानी आयोजना थप अन्योलमा धकेलिएको छ। यहीबीचमा खानेपानीमन्त्री बिना मगरसँग मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको विवादका कुरा पनि आए। मेलम्चीको सुरूङ खन्न ठेक्का पाएको सिएमसीसँग