
Published On : 22 January, 2020 4:35 pm
काठमाण्डौ, ८ माघ । उद्योगी व्यवसायीहरुले सरकारले आफुहरुमाथि विश्वास नगरेको गुनासो गरेका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा उद्योगी व्यवसायीहरुले सरकारले नेपालका उद्योगी व्यवसायीहरुलाई विश्वास गर्न नसकेको