नक्कली लाइसेन्स कारोबारमा संलग्न महिला पक्राउ
काठमाडौं, १५ फागुन । नक्कली लाइसेन्सको कारोबारमा संलग्न भएको अभियोगमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका-९ कि रूवि मिश्रलाई पक्राउ गरेको छ । रुविले आफ्ना छोरा चन्दन मिश्रको सहयोगमा नक्कली लाइसेन्स बनाइदिने गरेको